
हजारौं जहाजलाई रहस्यमयी तरिकाले समुद्रमा निल्ने बरमुडा ट्रायङगलबारे अहिलेसम्म वैज्ञानिक पनि कुने निष्कर्षमा पुग्न सकेका छैनन् ।
त्यहाँबाट जाने हरेक जहाज एक रहस्यमय तरिकाले गायब हुन्छन् । पहिले वेवास्था गरिए पनि टाइटानिक डुबेपछि भने यसप्रति सबैको ध्यान गएको थियो ।
टाइटानिकपछि पनि यहाँबाट जाने सैयौं जहाज यसको गहिराइमा गुमनाम भइसकेका छन्, तर यस्तो किन हुन्छ भन्ने कुनै एकिन जानकारी कसैसँग छैन ।
एटलान्टिक महासागरको यस्तो भाग हो । जसलाई मृत्युको त्रिकोण र डेभिल्स ट्रायङगलका नामले पनि चिनिन्छ । यो एक रहस्यमयी जलक्षेत्र हो ।