बाँके । राप्तिसोनारी गाउँपालिका-५ चाँचरफर्क बस्ने २५ वर्षीय तुल्सीराम थारुको मंगलवार दिउँसो सोही ठाउँस्थित जंगलमा लडेर मृत्यु भएको छ ।

दाउरा काटेर घर फर्कने क्रममा लडेर गम्भीर घाईते भएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।