नेपाली बजारमा साताको कारोबारको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो साताको पहिलो दिन आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९४ हजारमा कारोबार हुँदा चाँदी तोलामा १३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय