काठमाडौ । दुई वर्ष अघि घरबाट बेपत्ता भएकी एक महिला समुन्द्रको बिचमा जिवितै फेला परेकी छन् । उनलाई जिवितै उद्दार गरिएको भिडियो भाइरल भइरहेको छ । कोलम्बियाको यो भिडियोले संसारलाई चकित बनाएको छ । हराएको दुई वर्ष पछि समुन्द्रको बिचमा जिवितै फेला परेको घटनाले अहिले विश्वमा चर्चा भएको छ । उनलाई उद्दार गरेको भिडियो पनि भाइरल भएको छ ।

शनिबार एन्जेलिका जाइतन नाम गरेकी महिला समुद्रमा तैरिरहेको अवस्थामा भेटिएको द सनले जनाएको छ। ४६ वर्षकी एन्जेलिकालाई स्थानीय माझी रोलान्डो भिसबल र उनका साथीले भेट्टाएको बताइएको छ। उनीहरुले समुन्द्रमा तैरिरहेको अवस्थामा देखेका थिए । प्युर्टो कोलम्बियाको किनारदेखि दुई किलोमिटर टाढा समुद्रको बीचमा एन्जेलिकालाई देखेपछि माझीहरले उद्दार गरेका हुन् ।

एन्जेलिकाले उद्धार भइसकेपछि ‘म फेरि जन्मिए, भगवानले मलाई जिवितै रहोस् भन्ने चाहेका रहेनछन्’ भनेकी छन् । आरसीएन रेडियोसँग उनले आफ्नो कथा पनि खोलिन्। उनले २० वर्षसम्म श्रीमानले निकै दुख दिएको बताएकी छन् । अन्त्यमा उनले दिएको या त ना र दुख सहन नसकेर घर छोडेर हिडेको उनको भनाई छ । उनले सन् २०१८ मा घर छाडेर हिडेको बताएकी छन् ।

घर छाडेर हिडेपछि उनले ६ महिना सडकमै मागेर खाइन्। उनले आश्रयस्थलमा बास पनि पाइन्। यसरी जीवनमा ठूलो पि डा भोगेपछि आफूलाई बाँच्ने रहर नभएको र समुद्रमा हाम फालेको बताइन्। समुद्रमा हाम फालेको आठ घण्टापछि उनको उद्धार भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah