काठमाडौं,आज मंगलबार पनि सुनको मुल्य उकालो लागेको छ ।

हिजो नेपाली बजार ९५ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज ११०० सय रुपैंयाले बढेर ९६ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य पनि आज ९५ हजार ९०० रुपैया कायम भएको छ ।

यस्तै चाँदीको मुल्य भनि १० रुपैंयाले बढेर १३ सय ३५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । सोमबार चाँदीको मुल्य १३ सय २५ रुपैंया रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय