प्रचण्ड–माधव नेकपा निकट विद्यार्थीहरुले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा दोस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत उनीहरुले भरतपुरमा पुत्ला जलाएका हुन् ।

अनेरास्ववियु वीरेन्द्र बुहुमुखी क्याम्पस, नारायणी पोलिटेक्निक र सप्तगन्डकी कलेजका प्रचण्ड–माधव निकट विद्यार्थीले  पुत्ला दहन गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय