लम्की । कोहलपुरबाट पौष १७ गतेका दिन लम्कि जाँदै गरेका आमा छोरा सवार मोटरसाईकलामा रहेकी आमा नन्दकला थापालाई बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले लगेको थियो । विहान भएको घटना पछि दिउसो आमाको शरिर चिन्न नसकिने अवस्थामा फेला परेको थियो । केही अंश मात्र फेला परेको थियो ।

आफ्नै मोटरसाईकलमा बसेकी आमालाई बाघले लैजाँदै गरेको त्यो दृश्य छोराको अगाडी अझै घुमिरहेको छ । उनी निदाउन सकेका छैनन् । आमाको उपचारका लागि उनी कोहलपुर गएका थिए ।

उपचारकालागी आमालाई आफुसंगै लिएर कोहलपुर गएका छोराले आफ्नै आँखा अगाडी आफ्नो ५० वर्षीय आमालाई गुमाउनु पर्दाको पि डा साँच्चै ती छोरालाई मात्रै थाहा छ ।

सोंच्दै नसोंचेको घटना भएपछि नन्दकलाको घरमा शोक छाएको छ । सर्वसाधारणहरु अहिले त्यो बाटो भएर हिड्न डराएका छन् । प्रशासनले पनि सतर्कता अपनाउन आग्रह गरेको छ ।

नन्दकलाले अकालमै ज्यान गुमाउनु परेको यो दुःख घटनामा सरकारको गम्भिर ध्यान जाओस् भन्छन् गाउँलेहरु । यस विषयमा आमाको किरिया गर्नकोलागी सेतै बस्त्रमा बसेका छोरा भन्छन्, भिडियोसहित

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah