काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार ४ सय रहेको थियो । भने आज तोलामा १ सयले कमि आई प्रतितोला सुन ९५ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधवार प्रतितोला सुनको मूल्य ९६ हजार ७ सय रहेको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार ८ सय रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा स्थिरता छाएको छ । बिहीवार चाँदीको मूल्य १ हजार ३ सय ३० रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।