बुधबार सुनको मूल्य प्रतितोला  ९२ हजार ९ सय पुगेको छ। यो मंगलबारको तुलनामा १ सय कम हो। अघिल्लो दिन  सुन प्रतितोला ९२ हजार ८ सयमा  कारोबार भएको थियो।

आज चाँदीको मूल्य  १२ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। याे अघिल्लो दिनकाे तुलनामा १० रुपैयाँ कम हाे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६१ अमेरिकी डलर कायम छ।