एजेन्सी । श्रीमान र श्रीमतीको सम्बन्ध अटूट हुन्छ भनिन्छ । हरेक दुख सुखमा श्रीमान श्रीमती साथ रहन्छन् । तर कुनै यस्ता जोडी पनि हुन्छन् जसले उनीहरुको सम्बन्ध कसरी चलेको होला भन्ने प्रश्न उठाउँछ ।

कुनै सम्बन्धमा यस्ता ब्यवहार पनि हुन्छन् जसको हामीले कल्पना पनि गर्न सक्दैनौं । आफ्नै श्रीमतीलाई यति सम्म अमानविय ब्यवहार गरेका उदाहरण पनि समाजमा छन् ।

हालै एउटा यस्तो घटना सार्वजनिक भएको छ । श्रीमती माइत गएको श्रीमानलाई मन पर्दैन । विवाह गरेर पतिको घरमा आएको भएपनि महिलाको लगाव आफ्नो माइतीसंग हुन्छ । जन्मदिएका बुवाआमा र दाजुभाई दिदीबहिनी सबैभन्दा प्यारा हुन्छन् । त्यसैले जिवनभर उनीहरुसंगको सम्बन्ध पनि रहन्छ ।

पारिवारीक जिम्मेवारी पुरा गर्न पतिको घरमा भएपनि माइतीको मायामा कुनै कमि हुँदैन । तर यस्तो भावना नबुझ्ने श्रीमान भयो भने महिलाले निकै समस्या भोग्नुपर्छ ।

भारतको मध्य प्रदेशको आगर मालवा जिल्लामा पनि यस्तै प्रकारको घटना भएको छ । विद्यानगर बिर्लाग्राम स्टेशन क्षेत्रमा भएको घटनाले सबैलाई हैरान बनाएको छ ।

माइत जान्छु भनेकी श्रीमतीको श्रीमानले नाक का’टि’दिएका छन् । श्रीमतीको स्त’न र गोप्य अंगमा पनि गहिरो चो’ट छ । महिलाको नाक, जिब्रो, छाती, गोप्य अंगहरूमा प्र’हा’र गरेर उनी सम्पर्क विहिन भएका छन् । ति महिलाको नाम राधाबाई हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah