काठमाडौं । विश्वमा हामिलाई थाहा नभएका धेरै प्रजातीका माछाहरु छन् । हामिलाई केही प्रजातीका बारेमा मात्र थाहा हुन सक्छ । माछाहरु अनौठो र खतरनाक पनि हुन्छन् ।

आज तपाईलाई यस्तो माछाको बारेमा जानकारी दिदैछु, जसले अनौठो तरिकाले एक अर्कासम्म आफ्नो कुरा पूराउँने गर्छ । हामिहरुले विभिन्न जीव जनावरले आवाज वा कुनै संकेतको माध्यमबाट एक अर्कासम्म आफ्नो कुरा पूराएको देखेका छा्रै ।

तर विश्वमा यस्तो प्रजातीको माछा छ, जसले आफ्नो पिसाबको माध्यमबाट एक आपसमा कुरा गर्ने गर्छ । पिसाबको माध्यमबाट एक आपसमा कुरा गर्ने माछाको बारेमा वैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।

सिच्लिड माछाको एक प्रजाति अनौठो हुन्छ, यसले आफ्नो पिसाबको माध्यमबाट एक आपसमा कुरा गर्ने गर्छ । यस माछाले पिसाबमा रहेको रसायनको माध्यमद्धारा आफ्नो साथिलाई संकेत गर्ने गर्छ । कुनै खतरा थाहा भएमा पिसाबबाट नै सावधान गराउछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah