माघ ११ गतेदेखि शेयर कारोबारमा टि प्लस टु लागु हुने भएको छ। शुक्रबार केन्द्रीय निक्षेप प्रणाली (सीडिएससि) र ब्रोकरबीच भएकाे छलफलमा माघ ११ गतेदेखि टि प्लस टु लागु गर्ने निर्णय भएको हो।

शुक्रबार भएको छलफलमा आगामी माघ ११ गतेदेखि टि प्लस टु कार्यन्वयनमा ल्याउने निर्णय भएको ब्रोकर एशोशियसनका अध्यक्ष सन्तोष मैनालीले बताए।

हाल शेयर कारोबारमा राफसाफ तथा फछ्र्यौट चक्र टि प्लस थ्रि रहेको छ। टि प्लस टु लागु गर्न नेपाल धितोपत्र बोर्डले पनि स्वीकृति दिइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah