जाडो महिनामा मानिसको इम्युनिटी पावर बलियो बनाउन जरुरी छ। यसो भन्दै रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन कुनै खास कोसिन गनुपर्दैन । बरु हामीले खाने केही कुरामा जोड दिन सकेमा इम्युनिटी पावर बलियो बनाउन सकिन्छ। जस्तो चिया थकान कम गर्न र नीद भगाउन पिइन्छ। तर चियाले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ। यस्ता केही अरु पनि चिज छन् जसको प्रयोगले हामीलाई फाइदा मिल्छ। जस्तोः

भिटामिन सी युक्त फलफूल
शरीरमा रोग प्रतिरोधक क्षमता बढाउन का लागि हामीले एन्टी अक्साइडयूक्त फलफूल र तरकारी नियमत सेवन गर्न जरुरी छ। सुन्तला, किबी, चेरी, अम्बा, लिची, कागती जस्ता कुरा हाम्रो खानामा नियमित प्रयोग गर्न जरुरी छ। भिटामिन सी शरीरमा सेतो रक्तकोषिकाको वृद्धिमा समेत लाभदायी छ।

बेसार

बेसार हाम्रो खानामा नियमित प्रयोग हुने मसालामध्ये एक हो। प्राय सबैको भान्छामा बेसार प्रयोग हुन्छ। बेसारको चिया बनाएर सेवन गर्नाले शरीरलाई फाइदा हुन्छ। साथै राती सुत्नुअघि बेसार मिसाएको दूध सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ।

दही

रोग प्रतिरोधात्मक क्षमता बढाउन दही पनि निकै असरदार मानिन्छ। दिनहुँ दहिको प्रयोग आवश्यक छ।

चिया

जाडो चिया पिउनु निकै लाभदायक छ। तुलसी, मरिच, अदुवा, गुर्जो जस्ता जडिबुटीवाला चिया सेवन गर्नाले रुघाखोकीलाई समेत निको बनाउन सहयोग गर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah