काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बुधवारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार कालो अंगुरको प्रतिकेजी मूल्य ३३५ रुपैयाँ रहेको छ ।त्यस्तै अदुवाको प्रतिकेजी मूल्य ५५ रुपैयाँ रहेको छ ।त्यस्तै अदुवाको प्रतिकेजी मूल्य ५५ रुपैयाँ रहेको छ । आलु रातो (भारतीय) को मूल्य ३० रुपैयाँ, काउली स्थानीयको मूल्य १७ रुपैयाँ ५० पैसा रहेको छ ।


तरकारीको मूल्य सार्वजनिक, कुनको कति ?
सवालनेपालसंवाददाताबुधबार, ६ माघ २०७७

तरकारीको मूल्य सार्वजनिक, कुनको कति ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति

यो पनि पढ्नुहोस् »
झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
शनिबार, २ असार २०८१
किसानले अझै पाएनन दुधको भुक्तानी, गाईबस्तुलाई दाना खुवाउनपनि ऋण खोज्नुपर्ने बाध्यता
बिहीबार, ३१ जेठ २०८१
सोलुखुम्बुमा मकै बालीको बीमा सुरु
शुक्रबार, १५ वैशाख २०८०
जुम्लाको सामान झापामा माग
सोमबार, ८ फागुन २०७९



