भारतमा प्रेमीका भगाउन गएका प्रेमीले प्रेमीकाको आमालाई समेत भगाएका छन् । झारखण्डको राँचीस्थित गोटिया गाउँकी प्रेमीका भगाउन गएका युवकले आमाछोरीलाई नै भगाएका हुन् । प्रेमीकालाई भगाउन लाग्दा उनकी आमाले देखेर विरोध गरेपछि ती युवकले आमालाई पनि कारमा राखेर लगेको अमरउजालामा समाचार छ । युवककी प्रेमीका नाबालिग भएको भन्दै आमाले भगाउन दिएकी थिइनन् । युवकले कुनै पनि हालतमा प्रेमीकालाई नछोड्ने भएपछि उनीहरुबीच धेरै बेर झगडा नै भयो । पछि युवकले प्रेमीकाकी आमालाई पनि कारमै राखेर कार दौडाएका हुन् । युवकले प्रेमीकाकी आमालाई बालसरिङ रिङ रोड पुगेपछि कारबाट निकालेर आफूहरु मात्र भागेको समाचारमा उल्लेख छ । समाचार अनुसार घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
आमा र छोरी दुवैलाई एकै साथ भगाएपछि…!
सवालनेपालसंवाददाताबिहीबार, ७ माघ २०७७

आमा र छोरी दुवैलाई एकै साथ भगाएपछि…!
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



