काठमाण्डौं ।

परदेशी भुमी क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘फर्कि आउ मेरो हजुर ’ गीत सार्वजनिक भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालको स्वर र विकास चौधरीको संगीत रहेको गीतको रुकम सिंह गुरुङको संगीत संयोजन रहेको छ।

गैरआवासीय नेपाली संघ अन्तररास्ट्रीय समन्वय परिषद ९एनआरएनए आइसीसी० क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले यसअघिको गीत हरुलाई पनि दर्शकले धेरै मन पराएका थिए । गीतमा परदेशमा भएका आफनो प्राण प्यारो श्रीमानलाई स्वदेशमा नै फर्किनको लागी आग्रह गरिएको छ ।

गीतलाई दयाराम घिमिरेले छायाँकन तथा सम्पादन गरेका हुन । गीतमा मातृभुमी प्रतिको आस्था र माया लाई देखाइएको छ ।

‘फर्कि आउ मेरो हजुर ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtu.be/DzispbIbkBE