काठमाडौं । एक बेहुला विवाह गर्न भनेर बेहुलीको घर जाँदा बेहुलीको परिवार नै फरार भएको घटना सार्वजनिक भएको छ ।उनीहरुको मोबाइल पनि बन्द रहेको बताइएको छ ।बेहुलाको परिवारले धोका दिएको भन्दै केस पुलिस थानामा बुझाएको छ । यो घटना भारतको पञ्जावस्थित मोगा जिल्लाको हो ।बेहुला हरजिन्दर सिंहका आफन्तले लगभग १ महिना पहिला छोराको विवाह मोगा गाउँको रेडवामा बस्ने एक युवतीसँग गर्ने तय गरेका थिए । विवाहको एकदिन पहिला बेहुलीको परिवारको तर्फबाट शगुन पनि हालिएको थियो ।सोमवार बिहान जन्ती लिएर बेहुला बेहुलीको घर जाँदा घरमा ताल्चा लागेको पाए । साथै उनीहरुको मोबाइल पनि अफ रहेको पाइयो । पछि युवतीको पहिल्यै कोर्ट म्यारिज भएको पत्ता लागेको बताइएको छ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah