काठमाडौं।भारतको राजस्थानस्थित टोंक जिल्लाको सदर थाना क्षेत्रमा मंगलवार राती सडक दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।ट्रेलर र जीप एक आपसमा ठोक्किँदा मध्यप्रदेशमा बस्ने एकै परिवारका ८ जनाको मृत्यु भएको हो ।चार जना घाईते भएका छन् भने एक तीन वर्षीया बालिका सुरक्षित रहेको बताइएको छ।घाइतेको उपचार भइरहेको छ । मृतकमा चार पुरुष, दुई महिला र दुई बच्चा रहेका छन् ।उनीहरु खाटू श्यामजीको दर्शन गरेर घर फर्किंदै थिए ।
सडक दुर्घटनामा एकै परिवारका ८ जनाको मृत्यु
सवालनेपालसंवाददाताबुधबार, १३ माघ २०७७

सडक दुर्घटनामा एकै परिवारका ८ जनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



