मङ्गलबार बेलुकीदेखि मनाङ नासो गाउँपालिका वडा नं ५, ६ र ७ को जङ्गलमा आगलागी भएको थियो। आगोले जङ्गल सखाप बनाएको छ भने बुधबार वडा ५ को बस्ती नजिक आगो आएपछि सशस्त्र प्रहरी बलको सहायताले बस्ती नजिकको आगो नियन्त्रण लिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।