काठमाडौंः भक्तपुरमा घर बनाउँदै गर्दा घरको तलाबाट खसेर घाइते भएका एक पुरुषको मृत्यु भएको छ।माघ १० गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ ठिमी कुण्डोलमा पक्की घर बनाउँदै गर्दा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ घर भएका ४० वर्षीय प्रेम मगर घाइते भएका थिए। मध्यपुर ठिमी भक्तपुर अस्पतालमा उपचार गराई रहेका मगरको बिहीबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।मगर ठाकुर अधिकारीको पक्की घर बनाउने क्रममा घरको दोस्रो तलाबाट झरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
भक्तपुरमा घरको दोस्रो तलाबाट खसेका एक पुरुषको मृत्यु
सवालनेपालसंवाददाताशुक्रबार, १५ माघ २०७७

भक्तपुरमा घरको दोस्रो तलाबाट खसेका एक पुरुषको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



