काठमाडौँ।शुक्रबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ।यसअघि विहिबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो।त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ,त्यसैगरी शुक्रबार चाँदीको मुल्यमा भने वृद्धि बह्येको छ।आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर तोलामा १२ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर