मकवानपुरमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।बकैयाँ गाउँपालिका-४ छतिवनस्थित निर्माणाधीन धरान-चतारा सडकखण्डमा बस दुर्घटना भएको हो।धियाँलबाट हेटौंडा आउँदै गरेको ना३ख ३३४४ नम्बरको बस पल्टिएको प्रहरीले जनाएको छ।बसमा ३०जना यात्रु थिए। घाइते २२ जनालाई उपचारका लागि जिल्ला अस्पताल हेटौंडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।सडकको किनारमा रहेको तारको जालीमा ठोक्किएर बस पल्टेको प्रहरीले जनाएको छ।
मकवानपुरमा बस पल्टिँदा २२ घाइते
सवालनेपालसंवाददाताशुक्रबार, १५ माघ २०७७

मकवानपुरमा बस पल्टिँदा २२ घाइते
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



