मनाङ-मनाङको नासो गाउँपालिकाका तीन वटा वडाका बस्ती जोखिममा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।वडा नम्बर ६ बाट लागेको आगो अहिले सात र आठ नम्बर वडामा फैलिरहेको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो।आगो निभाउने टोली आगलागी प्रभावित क्षेत्रमा पुगेको भए पनि ठूल्ठूला भीर भएकाले निभाउन समस्या भएको उहाँको भनाइ छ।अध्यक्ष घलेकाअनुसार आगो निभाउन नसकिने अवस्था भएपछि सदरमूकामबाट गएको टोलीसमेत फर्किएको छ।उहाँकाअनुसार गाउँ भन्दा तल पाखो रहेकाले आगो नियन्त्रणमा लिन नसके बस्तीमा फैलिने डर ।गएको मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिकाका जङ्गलमा आगो लागेको हो।
मनाङको नासो गाउँपालिकामा लागेको आगो अझै नियन्त्रणमा छैन,
सवालनेपालसंवाददाताआइतबार, १७ माघ २०७७

मनाङको नासो गाउँपालिकामा लागेको आगो अझै नियन्त्रणमा छैन,
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



