काठमाडौं -स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकीका २८ वर्षीय आशिष खाती क्षेत्री रहेका छन् ।उनलाई शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट प्रहरीले नगदसहित पक्राउ गरेको हो।प्रहरीले उनको साथबाट नेपाली नगद १० लाख रुपैयाँ र १ हजार ५ सय अमेरिकी डलर बरामद गरेको हो।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकोजनाइएको छ।
विमानस्थलबाट स्रोत नखुलेको १०लाख रुपैयाँसहित एक जना पक्राउ
सवालनेपालसंवाददाताआइतबार, १७ माघ २०७७

विमानस्थलबाट स्रोत नखुलेको १०लाख रुपैयाँसहित एक जना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



