घर वरिपरि रुख तथा विरुवा लगाउनु निकै लाभदायक हुन्छ। घर वरिपरि बोट विरुवा लगाउँदा वातावरण त स्वच्छ रहन्छ नै हाम्रो मानसिक स्वास्थ्यलाई पनि फाइदाजनक हुन्छ। वास्तुमा पनि बोट विरुवाको महत्व उल्लेख छ। के तपाईंलाई थाहा छ वास्तुमा यस्ता विरुवाको बारेमा बताइएको छ जुन विरुवा लगाउँदा घरमा धनको वर्षा हुन्छ। वास्तुमा केहि विरुवालाई घरमा सुख-समृद्धि लेराउने विरुवा मानिन्छ। तपाईं आफ्नो घरमा यी बोटहरू लगाएर धन अभावलाई पनि हटाउन सक्नुहुन्छ।

मनी प्लान्ट

मनी प्लान्टको बारेमा त प्राय: मानिसलाई थाहा नै होला। धेरै मानिसले आफ्नो घरमा मनी प्लाट लगाएका पनि हुन्छन्। यो बोटको बारेमा भनिन्छ कि जब बिरूवा बढ्दै जान्छ घरमा धन तथा समृद्धि पनि वृद्धि हुँदै जान्छ। यसलाई घरको अग्लो ठाउँमा लगाउनु पर्छ। जुन घरमा यो विरुवा हुन्छ, त्यहाँ धनको अभाव हुँदैन।

शमी

वास्तुमा शमीलाई एकदमै शुभ र खुशी र समृद्धि दिने वाल मानिन्छ। बेलपत्र बाहेक शमीको पातहरू पनि शिवलाई चढाइन्छन्। यो शिव जीलाई मनपर्ने विरुवा हो। यसलाई घरमा लगाउनाले गरीबी नष्ट हुन्छ। प्रत्येक सोमबार, शंकर जीलाई शमी पात चढाउनु निकै शुभ मानिन्छ। यसले घरमा समृद्धि ल्याउँछ र गरीबी हटाउँछ।

अश्वगन्धा

अश्वगन्धालाई आयुर्वेदमा धेरै महत्त्वपूर्ण मानिएको छ, वास्तुका अनुसार यसले घरमा सुख तथा समृद्धि प्रदान गर्छ। यसको फूलहरू पनि भगवानलाई चढाइन्छ। यसको विरुवा घरमा लगाउँदा धन सम्बन्धित समस्याहरू समाप्त हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah