चौंथो महिना सूर्य ग्रहको प्रभाव रहन्छ।यो समयमा रस पिउने गर्नुपर्छ भने सिम्रिक रंगका वस्त्र धारण गर्दा सकारात्कता बढी रहन्छ ।यस्तै चन्द्र ग्रहको प्रभाव रहन्छ, पाँचौं महिनामा।दूध, दहि र चामल सँगसँगै सेता चीजको सेवन र सेतै वस्त्र धारण गर्नुपर्छ । किनकि, चन्द्रमाको आकार पनि सेतै हुने गर्दछ ।अर्को महिना अथार्त् गर्भावस्थाको छैटौं महिनामा शनि ग्रहको दृष्टि रहन्छ । यो अवधिमा कसिला चीज, क्याल्सियम र रसिला खानेकुरा खानुपर्छ भने वस्त्रको रंग स्काइ ब्लु हुनुपर्छ । अन्य महिना जस्तै सातौं महिना हो, बुधको।जुस, फलको सेवन सातौं महिनाका लागि फाइदाजनक रहन्छ । हरियो रंगको वस्त्र धारण पनि यही महिनामा गर्नुपर्छ ।अर्को महिना अर्थात् आठौं महिना चन्द्रमाको हो भने नवौं चाहिँ सूर्यको।यो समयमा यदि कुनै ग्रहहरू नीच राशिमा विचरण गर्दैछन् भने त्यसका लागि वैदिक यज्ञ गर्नुपर्ने हुन्छ।गर्भ जति ग्रहको किरणले सेकिन्छ, त्यति नै महान् र मेधावी पनि बन्छ।
गर्भमा किन रहन्छ बच्चा ९ महिना ९ दिन ?
सवालनेपालसंवाददाताबुधबार, २० माघ २०७७

गर्भमा किन रहन्छ बच्चा ९ महिना ९ दिन ?
एजेन्सी– सामान्यतया गर्भमा ९ महिना ९ दिन नै बच्चा किन रहन्छ ? यो धेरै नसोचिएको वा नगरिएको प्रश्न हो । तर, यसको पछाडि वैज्ञानिक कारण भने छ।हाम्रो ब्रह्माण्डका ९ ग्रहहरूले आआफ्ना किरणबाट गर्भमा हुर्किरहेको बच्चालाई विकसित गर्न सहयोग गर्छन्।प्रत्येक ग्रहले आफ्नो स्वभाव अनुसार बच्चाको शरीरको विभिन्न भागलाई विकसित गर्छन् । यदि कुनै ग्रह गर्भमा हुर्किरहेको बच्चाको समय कमजोर छन् भने केही उपायद्वारा त्यसलाई ठीक गर्न सकिन्छ । गर्भ रहेको पहिलो महिनाभरि शुक्र ग्रहको प्रभाव रहन्छ।यदि गर्भावस्थाको समयमा शुक्र कमजोर छ भने त्यसलाई बलियो बनाउन सकिन्छ ।शुक्र बलियो भएको खण्डमा जन्मने बच्चा पनि सुन्दर जन्मिन्छ।त्यसैले उक्त समयमा गर्भवती महिलाले चटपट चीज खानुपर्छ । दोस्रो महिनामा मंगलको प्रभाव रहन्छ ।मंगल ग्रहको प्रभाव रहँदा गुलिया खानेकुरा खाएर र राता वस्त्र धारण गरेर मंगललाई बलियो बनाउन सकिन्छ।बृहस्पतिको प्रभाव हुन्छ, तेस्रो महिनामा ।गर्भावस्थाको तेस्रो महिना गर्भवती महिलाले दूध र गुलिया पकवान्नको सेवन गर्नु राम्रो हुन्छ । यस्तै वस्त्रमा पहेंला वस्त्र धारण गर्नुपर्छ ।
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१



