अचेल तन्दुरुस्ती तथा फिट हुन जिम जानेहरू बढेका छन्। तौल घटाउने अनि स्वस्थ रहने चाहना सबैलाई भए पनि जिम जाने समय सबैलाई नहुन सक्छ।

तौल घटाउन शरीरले कति क्यालोरी पाइरहेको छ र कति खपत भइरहेको छ भन्नेकुरा जान्नु जरुरी हुन्छ ।

मोटोपन कम गर्न क्यालोरी बर्न गर्नुपर्छ । तर कसरी ?

यसरी घटाउनुस् ताैल

-मोटोपन कम गर्न चिसो पानी उपयोगी हुन्छ। जब शरीरमा चिसो पानी राखिन्छ तब उसले त्यो पानी तताउन थाल्छ, जसको लागि हाम्रो शरीरको क्यालोरी खर्च हुन्छ । शरीरमा तापक्रम सामान्य र मेटाबोलिज्म ठिक भएको कारण मानिसको तौल तीब्ररुपमा घट्छ ।

-हाँसोलाई सैयौँ दुखको एउटै औषधि भन्ने गरिन्छ । हास्नाले शारीरिक र मानसिक स्वास्थ्य सन्तुलित हुन्छ । एक अध्ययनका अनुसार हास्नाले मेटाबोलिज्मको दर १० देखि २० प्रतिशतसम्म बढ्छ, जसले शरीरमा क्यालोरी एकदमै छिटो बर्न हुन्छ र तौल घट्छ ।

-रक्तदान गर्नाले मानिसको शरीरको क्यालोरी भारी मात्रा बाहिर आउँछ । रक्तदानपछि प्रोटिन, रातो रक्तकोषहरु र अन्य तत्वहरु फेरि उत्पन्न हुनको लागि शरीरको एकदमै धेरै उर्जा खपत हुने गर्छ । जसकारण पनि शरीरको तौल घट्छ । रक्तदानपछि मानिसको शरीरमा कमजोरी हुने गरेको कुरा तपाईंले पनि महसुस गर्नुभएको होला । यस्तो अवस्थामा शरीरको एकदमै धेरै क्यालोरी बर्न हुनेगर्छ ।

-यदि तपाईं बिना कुनै परिश्रम तौल घटाउन चाहानुहुन्छ भने चुईगम खान शुरु गर्नुहोस् । दिनमा २० मिनेट चुइगम खानाले तपाईंको तौल घट्न मद्दत गर्छ । चुइगम चपाउँदा मेटाबोलिज्म बढ्छ र शरीरम क्यालोरी बर्न हुन्छ । यद्यपि चुइगम चपाउनुभन्दा अघि त्यो सुगरफ्रि हुनु आवश्यक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah