झापा – झापाको बिर्तामोड नगरपालिका २ लालमाटीमा रहेको कुर्मुरे तथा चीज बल्स बनाउने उद्योगमा आगलागी भएको छ।आगलागीबाट ९ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।बुधबार राति ११ बजेतिर विद्युत सर्ट भएर उक्त उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।आगो निभाउन बिर्तामोड, भद्रपुर, दमक तथा मेचीनगर नगरपालिकाका दमकल बोलाइएको थियो।आगो समयमा नियन्त्रणमा नआउँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।
कुर्मुरे उद्योगमा आगलागी,९ करोड रुपैयाँ भन्दा बढि क्षति
सवालनेपालसंवाददाताबिहीबार, २१ माघ २०७७

कुर्मुरे उद्योगमा आगलागी,९ करोड रुपैयाँ भन्दा बढि क्षति
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



