नेपाली चलचित्रका छायाकार जनकराज अधिकारी आफ्नै कार्यालयभित्र मृत फेला परेका छन् । उनी काठमाडौंको गोंगबुस्थित कार्यालयमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।गोंगबुमा उनको जेसिका फिल्मस् प्रालिको कार्यालय छ । सो कार्यालयमा अधिकारी आइतबार साँझ मृत फेला परेका हुन्।कार्यालयको ढोका भित्रबाट चुकुल लगाएर घाँटीमा खादाको पासो लगाएर पंखामा झुन्डिएको अवस्थामा भेटिएका उनी केही दिनदेखि परिवारबाट सम्पर्कविहीन थिए।छायाकार अधिकारीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।
छायाकार अधिकारी कार्यालयभित्रै मृत फेला
सवालनेपालसंवाददातासोमबार, २५ माघ २०७७

छायाकार अधिकारी कार्यालयभित्रै मृत फेला
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



