काठमाडौं : मोरङको ग्रामथान गाउँपालिका वडा –६ कोरियाडाँगी घर भएकी एक ६० बर्षीया महिला सोमबार घरैबाट बेपत्ता भएकी छिन।निर्मला दाहाल नाम गरेकी सामान्य हिँडडुल गर्न नसक्ने हिड्दा चक्कर लाग्ने गहुँगोरो वर्णकी आफनै निवासबाट सोमबार बिहान ५ बजे देखि बेपत्ता भएकी हुन्। उनका श्रीमान् होमनाथ दाहालसँगै कोठामा सुतेकी उनी एकाएक बेपता हुँदा परिवारका सदस्य चिन्तामा परेका छन्। गाउँ टोल देखि ग्रामथान बेलबारी कसेनी हरैँचा लगायत ठाउँमा खोजि कार्य गर्दा पनि हाल सम्म भेटिएको छैन।विगत लामो समय देखि सुगर, प्रेसरको बिरामी हुँदा प्राय घरमै बस्ने दाहाल बिहान ५ बजे उठेका श्रीमानले थाहा पाएका थिए। परिवारका अनुसार शारीरिक रुपमा अशक्त, सय मिटर सम्म हिँडडुल गर्न नसक्ने महिला अचानक हराउँदा मर्माहत भएको छ। परिवारका सदस्यले इलाका प्रहरी कार्यालय हरैँचालाई समेत जानकारी गराउनुका साथै स्थानीयले समेत खोजि कार्यमा सहयोग गरेको गरिरहेको छ।घरबाट बेपत्ता हुँदा रातो बुट्टे कुर्ता सुगा रंगको सुरुवाल, पिङ कलरको किचेन जुत्ता लगाएको बृद्ध महिलालाई कतै देखिए वा भेटिएमा नजिकैको प्रहरी कार्यालय तथा परिवारको सम्पर्क नं ९८२८०३४०४५ वा ९८०७०१५२८० वा ९८४२१०५३१६ सम्पर्क गर्न पनि गरिएको छ।
मोरङको ग्रामथान ६० वर्षीया महिला घरैबाट बेपत्ता,खोजि गरिदिन परिवारको आग्रह
सवालनेपालसंवाददाताबुधबार, २७ माघ २०७७

मोरङको ग्रामथान ६० वर्षीया महिला घरैबाट बेपत्ता,खोजि गरिदिन परिवारको आग्रह
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
मिस नेपाल २०२३ का २४ प्रतियोगी

यो पनि पढ्नुहोस् »
कदम थिएटरमा गाई कि त्रिशुल नाटक मञ्चन हुँदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

मिस नेपाल २०२३ का २४ प्रतियोगी
सोमबार, १ जेठ २०८०
कदम थिएटरमा गाई कि त्रिशुल नाटक मञ्चन हुँदै
सोमबार, १ फागुन २०७९
आगलागी पीडितलाई सुदर्शन सहकारीद्वारा आर्थिक सहयोग
सोमबार, ३ असोज २०७९
१२ करोड खर्चेर हिमालबाट ३५ टन फोहोर उठाउँदैछ सेना
बुधबार, ११ फागुन २०७८
मंगलबार पनि घट्यो सेयर बजार, कारोबार खुम्चियो
मंगलबार, ११ माघ २०७८



