महोत्तरी - महोत्तरीमा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ ।

करेन्ट लागेर ५५ वर्षका राजुकुमार मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो राति घर प्लास्टर गर्ने क्रममा करेन्ट लाग्दा मगर गम्भीर घाइते भएका थिए । उनको आज बिहान जनसेवा अस्पताल बर्दिवासमा उपचारको क्रममा ज्यान गएको हो ।