नो टेन्सन -६४ तपाईंलाई थाहा होला संसारमा सेल्फिको कारणले अनेकौ किसिमका घाटना घटेका छन । यही सेल्फिको बिषयबस्तु लाई हास्य शैलीमा नाे टेन्सन -६४ भागमा राेचक ढंगले प्रस्तुत गरिएको छ। शिशिर बुढाथोकी शर्मिला काेईराला र शिखा रिजालकाे अभिनयमा शिशिर बुढाथोकीको सम्पादन रहेकाे छ भने ज्ञानेन्द्र काेइरालाकाे छायांकन तथा निर्देशन छ । युटुव च्यानल टिभी अार्टले हरेक दिन दर्शकमाझ प्रस्तुत गर्ने भिडियोमा सम- सामायिक बिषयबस्तु लाई हास्य शैलीमा प्रश्तुत गरिन्छ ,भिडियो तल हेर्नुस्
https://www.youtube.com/watch?v=pGNyNlfQ8zc



