श्रीमान श्रीमती भनेको एक रथका दुई पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ ।बिहे भइसकेका श्रीमान श्रीमतीले आफ्नो वैवाहिक जीवन सन्तुलित राख्नको लागि संधै सचेत हुनुपर्छ । श्रीमान श्रीमतीको सम्बन्ध संसारकै उच्चकोटीको भावनात्मक सम्बन्ध मानिन्छ । जसमा श्रीमान श्रीमती दुवै पक्षको आपसी समझदारीले अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ ।नेपालीको प्राय: घरमा सासु-बुहारी बिचको सम्बन्धलाई लिएर धेरै कुराहरु चल्ने गर्छन्। कोहीको सासु-बुहारी धेरै मिल्ने गर्छन् भने कोहीको भने खासै नमिल्ने गर्छन् ।
यस किसिमको सम्बन्ध स्थापित गर्नको लागि राशिले धेरै भूमिका खेल्ने कुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । ज्योतिष शास्त्रका अनुसार निम्न उल्लेखित राशि भएका महिलाहरु धेरै भाग्यमानी हुने गर्छन् । साथै यस राशि भएका महिलाहरु जिद्दी समेत हुने गर्छन् । जसका कारण यस राशि भएका बुहारीहरु आफ्नो कर्मघरमा राज गर्ने गर्छन् । यी हुन् आफ्नो श्रीमानलाई सधै दबाएर राख्ने ४ राशिका महिलाहरु, जानी राखौ ।
१. कर्कट राशि

२. कन्या राशि

३. सिंह राशि

४. वृश्चिक राशि




