काठमाडौं, ३ फागुन । नेपाल विद्यार्थी संघका पुर्ब उपाध्यक्ष, नेपाल तरुण दलका महासचिब तथा नेपाली कांग्रेस कालीकोटका युवानेता भुपेन्द्र जंग शाहीलाई हृदयघात भएर महाराजगन्ज स्थित मनमोहन हस्पिटलमा उपचाररत छन् ।नेपाली कांग्रेसका नेता धनराज गुरुङ, नेपाल विद्यार्थी संघका नेता मनोजमणी आचार्यलगायत नेताहरुले शाहीको शिघ्रलाभको कामना गरेका छन् ।




