मंगलग्रहका लागि कृत्रिम मिसन तयार गर्ने क्रममा गरिएको अध्ययनमा शोधकर्ताहरूले नूनिलो कुरा खाँदा प्यास घट्ने र भोक बढ्ने पत्ता लगाएका छन् । त्यहाँ ऊर्जाको अधिक आवश्यकताका कारण यस्तो हुने उनीहरूले पाए ।

कृत्रिम मिसनमा बढी नूनिला खानेकुरा खाने अन्तरिक्ष यात्रीको शरीरमा पानी अत्यधिक देखियो । उनीहरूलाई प्यास लागेन तर ऊर्जा धेरै आवश्यक भयो ।

जर्मनीको अन्तरिक्ष केन्द्रका अनुसन्धानकर्ताहरू १० जना पुरुषको दुई समूहलाई कृत्रिम अन्तरिक्ष यानबाट मंगलग्रहका दुई कृत्रिम उडानमा पठाएका थिए ।

यी दुई समूहमध्ये एकलाई १०५ दिनका लागि दोस्रोलाई २०५ दिनका लागि कृत्रिम मिसनमा राखिएको थियो । नूनिलो खाद्य पदार्थ अधिक खाँदा पिसाबमा नूनको मात्रा अधिक रहने कुरा यसबाट पुष्टि भयो ।

अनुसन्धानकर्ताहरूका अनुसार नूनले मृगौलामा पानी संरक्षण गर्ने प्रणाली विकसित गर्छ ।

पृथिवीमा चाहिँ नूनिलो कुरा धेर खाइयो भने बेस्सरी प्यास लाग्छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah