काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाइ पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बारा जिल्लाको कोहल्बी नगरपालिका–८ का ३९ वर्षीय दलबहादुर लामा रहेका छन् ।लामाले गत आइतबार एक ७६ वर्षीया वृद्धालाई मकैबारीमा बोलाइ जबरजस्ती करणी गरेको उजुरी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।लामालाई ५ दिनको म्याद अनुमति लिइ हिरासतमा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
७६वर्षीया वृद्धालाई मकैबारीमा बलात्कार गरेको आरोपमा युवक पक्राउ
सवालनेपालसंवाददातामंगलबार, ४ फागुन २०७७

७६वर्षीया वृद्धालाई मकैबारीमा बलात्कार गरेको आरोपमा युवक पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



