एजेन्सी । रुसकी एक युवती २३ वर्षको उमेरमा ११ बच्चाकी आमा बनेकी छन् । क्रिस्टिना ओज्टर्क नामकी युवतीले १७ वर्षको उमेरमा पहिलो बच्चा जन्माएकी थिइन् । बाँकी बच्चा भने उनका ५६ वर्षीय पति गैलिप ओज्टर्कका तर्फबाट सरोगेसि माध्यमबाट जन्मेका हुन् ।

ओज्टर्क दम्पत्तीले १०५ बच्चा जन्माउने लक्ष्य राखेको सञ्चार माध्यमले जनाएका छन् । उनीहरुले सबै बच्चाको रेखदेखका लागि अलग अलग कार्यतालिका बनाएका छन् ।

उनीहरुले आफ्ना बच्चाहरुसँग जोडिएका हरेक कुरा छुट्टा छुट्टै डायरीमा टिप्ने गरेको आमा क्रिस्टिनाले सञ्चार माध्यमलाई बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah