काठमाडौं । मोरङमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।विराटनगर महानरपालिका १८, रेलवे स्टेसनबाट सोही ठाउँ बस्ने १९ वर्षीय सन्जीवकुमार यादवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।को२३प २११६ नम्बरको मोटरसाइकलमा सवार दुईजना प्रहरीलाई स्थानीय युवाहरुले सरस्वतीको मूर्ति बिसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी खोसी कुटपिट गरी दुर्व्यवहार गरेपछि इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।
मोरङमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३जना पक्राउ
सवालनेपालसंवाददाताबिहीबार, ६ फागुन २०७७

मोरङमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३जना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



