एक दिन राम श्यामको भेट भएछ ।
रामः बाइक त गज्जबको किनेछस्, बधाई छ है ।
श्यामः ल ल धन्यवाद ।
रामः अनि तेल चाहिँ कहाँ कहाँ हाल्ने गरेको छस नि !
श्यामः तेल त जहाँ पायो त्यहीँ हाल्ने गरेको छु ।
रामः धत् मोरा, तेल पनि जहाँ पायो त्यहीँ हाल्नु हुन्छ र ? ट्याङ्कीमा पो हाल्नुपर्छ त…. ।
श्याम टवाँ ।