काठमाडौं - सिन्धुलीको कमलामाई नगरपालिका १० दोभानमा आमाछोरी माथि धारिलो हतियार प्रहार गर्ने एक जना पक्राउ परेका छन् ।उक्त हतियार प्रहारमा संलग्न भएको भन्दै धनुषा बट्टेश्वरका प्रमोद कुमार सिंह महतोलाई प्रहरीले पक्राउ गरेको हो । ५५ वर्षीया हरिमाया घिमिरे उनकी २६ वर्षीया छोरी दुर्गामायामाथि गएराति १२ बजे सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार भएको थियो ।हतियार प्रहारबाट आमाछोरी घाइते भएका छन् । घाइते दुवैलाई उपचारका लागि धनुषाको जनकपुर अस्पताल लगिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आमाछोरी माथि धारिलो हतियार प्रहार, एक जना पक्राउ
सवालनेपालसंवाददातासोमबार, १० फागुन २०७७

आमाछोरी माथि धारिलो हतियार प्रहार, एक जना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



