अमेरिकी प्रहरीले ड्रग माफिया जोक्वान गजम्यान 'एल च्यापो' की श्रीमती एम्मा कोरोनेल एसपुरोलाई पक्राउ गरेको छ। हाल जेलमा रहेको एल च्यापोकी श्रीमतीलाई लागू औषध व्यापारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको हो।कोरोनेललाई हिरोइन, कोकिन, गाजा लगायतका लागू औषध व्यापारमा संलग्न रहेको आरोप लगाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। सन् २०१५ मा मक्सिको जेलबाट आफ्नो श्रीमानलाई भगाउन समेत उनको भूमिका रहेको बताइन्छ।एल च्यापोलाई दुई वर्षअघिमात्रै लागू औषध ओसारपसार मुद्दामा दोषी करार गरि जेल पठाइएको थियो। उनलाई जन्मकैद सहित थप ३० वर्षको सजाय सुनाइएको थियो।
ड्रग माफिया 'एल च्यापो'की श्रीमती पक्राउ
सवालनेपालसंवाददातामंगलबार, ११ फागुन २०७७

ड्रग माफिया 'एल च्यापो'की श्रीमती पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



