काठमाडौँ / बुधबार स्थानीय बजारमा सुनको भाउमा गिरावट आएको छ । मंगलबार प्रतितोला एक हजार एक सय रुपैयाँले बढेर ९० हजार १०० रुपैयाँ पुगेको छापवाल सुन आज ३०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ ८९ हजार ८०० रुपैयाँ रहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार हुनेछ ।यता, चाँदीको भाउमा समेत गिरावट आएको छ । हिजो प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah