इलाका प्रहरी कार्यालय मुग्लिनले ट्रकको अगाडिको भाग छुट्टिएर नदीभित्रै पसेको र पछाडिको भाग नदीको किनारमा फेला परेको जनाएको छ।काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिका-६ नाग्दीखोला क्षेत्रबाट ट्रक त्रिशूली नदीमा खसेको छ।ना. ७ ख ७८७ नम्बरको आइचर ट्रक आज बिहान नदीमा खसेको हो।इलाका प्रहरी कार्यालय मुग्लिनले ट्रकको अगाडिको भाग छुट्टिएर नदीभित्रै पसेको र पछाडिको भाग नदीको किनारमा फेला परेको जनाएको छ।प्रहरीले ट्रकमा सवार व्यक्तिहरूको खोजी कार्य थालेको छ।
ट्रक त्रिशूली नदीमा खस्यो, ट्रकमा सवार व्यक्तिहरू अज्ञात
सवालनेपालसंवाददाताबुधबार, १२ फागुन २०७७

ट्रक त्रिशूली नदीमा खस्यो, ट्रकमा सवार व्यक्तिहरू अज्ञात
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



