अनौठा कुरा

श्रीमती सुहागरातको प्रखाइमा, श्रीमान कम्पुटरमा बेस्त भएपछि…


  काठमाडाैं   एजेन्सी   २०७७ फाल्गुन १६, २२:०२

काठमाडौं । बिहेपछिको पहिलो रात सबैका लागि विशेष हुन्छ । तर सोही रात कोही मान्छे आफ्नो नियमित काम छोड्न मान्दैन् । सुन्दा अच्चम लाग्ने यस्तो खबर अहिले बाहिर आएको छ ।

विहेको पहिलो रात दुलही दुलाहको प्रतीक्षा गर्दा उनको श्रीमान भने अरु नै काममा व्यस्त रहेको तस्विर अहिले निकै नै भाइरल भइरहेको छ । भर्खर विहे गरेको बेहुला एक डेस्कटप कम्प्यूटर मा बसिरहेका छन् ।

एक जोडीको त्यस्तो खालको तस्विर चर्चामा आएको छ । यो चित्र अहिले मिममा परिणत भइसकेको छ । तस्विरमा विवाहको पोशाक लगाएको दुलाह उसको कम्प्युटर स्क्रिनमा व्यस्त देखिएका छन् । अर्कोतिर दुलही ओछ्यानमा बसेको देखिएकी छिन् ।

यो तस्विर कहिले र कहाँको हो भन्ने कुरा स्पष्ट छैन । तर अहिले सामाजिक सञ्जालमा यसले निकै नै चर्चा पाइरहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु