काठमाडौं – बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा एक जना पक्राउ परेका छन् । कास्कीको मादी गाउँपालिका ६ का ४५ वर्षीय इन्द्रबहादुर थापालाई बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कमजोर आर्थिक अवस्था भएका अभिभावकहरूका बालबालिकालाई निःशुल्क खान बस्ने व्यवस्था गरी स्कूलमा पढाउने आश्वासन दिएर ल्याएका बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको आरोपमा पक्राउ गरिएको हो । उनलाई वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । बालबालिकालाई हाल सिविन नेपाल संस्थामा राखेर घर, ठेगाना र अभिभावकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah