
मोरङ, फागनु-१७ गते । मोरङ रतुवामाई स्थितमा बस्ने ५१ बर्षीय गौरिमान खड्काको ट्याक्टरको ट्रलीले किची मृत्यु भएको छ ।आज दिउसो साढे १ बजे उर्लाबारी -१ टपुखोलामा प्रदेश १-०४-०१त१२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा गौरिमानलाई ट्याक्टरको पछाडीको ट्रली पल्टेर किच्दा उनको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङले जनाएको छ ।
Aa