मंगलबार प्रतितोला १७ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार फेरि प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।मंगलबार प्रतितोला ८७ हजार रुपैयाँमा कायम भएको सुनको मूल्य बुधबार ५ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने बुधबार ८७ हजार ५० रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ थियो भने बुधबार ३५ रुपैयाँ बढेर १३ सय १५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय