काठमाडौं । शुक्रवार (आज) पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।यसअघि बिहीवार प्रतितोला छापावाला सुनको मूल्य तोलामा ८६ हजार ५ सय रहेको थियो । त्यस्तै आज तोलामा ९ सयले कमि भइ प्रतितोला सुन ८५ हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै बुधवारको तुलनामा बिहीवार सुनको मूल्य तोलामा एक हजारले घटेको थियो ।

त्यस्तेै आज प्रतितोला तेजावी सुनको मूल्य तोलामा ८५ हजार १५० सय कायम भएको छ ।महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १२ सय ८५ रहेको थियो । आज मूल्य कमि आइ प्रतितोला चाँदीको मूल्य १२ सय ५० कायम भइ कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah