ईलाम, फागुन २१ गते । ईलामको सुर्योदय नगरपालिका-१४ का २० बर्षीय बिबेक मुखियाको भिरबाट लडेर मृत्यु भएको छ । बिहिवार राती साँढे ८ बजेको समयमा ईलाम नगरपालिका-१० तर्फ जाने क्रममा बाटोमा रहेको सिरिसे भिरबाट लडेर ४० मिटर तल अधेरी खोलामा खस्दा मुखियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर