https://www.youtube.com/watch?v=f_1GB07YVTk&feature=youtu.be

दमक/भारतको दार्जेलिङमा नेपाली भाषिहरुको आन्दोलन चरम उत्सर्गमा पुगेको छ । त्यहाँ राज्य सरकार दमनमा उत्रेको छ । नेपाली भाषिको आन्दोलनमा गोली प्रहार गरेर तीनजनाको हत्या गरेको छ ।

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले आन्दोलनकारीको मृत्यु भएको पुष्टि गर्दै आन्दोलन नरोकिने बताएकाछन् ।

उनले गोर्खाल्याण्ड प्राप्त नभएसम्म आन्दोलन जारी रहने र राज्य सरकारलाइ घुडा टेकाइ छाड्ने जनाएकाछन् । दमन र मृत्युबाट आफूहरु नडराउने उनको भनाइ छ ।

शनिबार दिनभर दार्जेलिङ रणभूमिमा परिणत भएको पाईएको छ । सुरक्षाकर्मीले आन्दोलनमा आएका प्रर्दशनकारीहरुलाइ अन्धधुन्द गोली प्रहार गरेका दृश्यहरु सामाजिक सञ्जालमा भाइरल बनेकाछन् ।

एक गोली खाएका युवाले गोली लाग्दा पनि जयगोर्खा भनेकाछन् । उक्त भिडियो नै सार्वजनिक भएको छ ।

https://www.youtube.com/watch?v=f_1GB07YVTk

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah